मदर्स च्वाइसको बेबीफुड बजारमा

Technology Khabar २८ मंसिर २०७३, मंगलवार

मदर्स च्वाइसको बेबीफुड बजारमा

काठमाडौं ।

काठमाडौं, २८ मंसिर । खाटु इन्टरनेशनल  प्रा.लि. ले ओमानमा उत्पादित वेवी सिरियल र विस्कुट  नेपालीबजारमा भित्र्याएको छ । यो ओमानी फुड प्रोडक्ट, बच्चाहरुको पाचनको लागी उत्तम भएको कम्पनीको दाबीछ ।

४ महिना देखी ३ वर्षसम्मका बच्चाहरुले खानसक्ने यी सिरियल आठवटा प्राकृतिक फ्लेवरमा उपलब्ध रहेको छ । यी सिरियलमा पहिलादेखीनै दुधको मात्रा अत्यधिक रुपमा रहने भएकाले यसमा पानीमात्र मिसाएर पकाउन सकिन्छ ।

यसमा १६ किसिमका आइरन, क्याल्सियम र भिटामिन रहेको छ । यसका उत्पादन ओमानी बच्चाहरुको माझ अत्यन्तै लोकप्रिय रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Global Bank
easy care

प्रकाशित: २८ मंसिर २०७३, मंगलवार