एनबी इन्सुरेन्सको तीन वटा शाखा उद्घाटन

१२ कार्तिक २०७३, शुक्रबार

काठमाडौं, १२ कात्तिक । एन.बी.ईन्सुरेन्स कम्पनीले एकैपटक तीनवटा शाखाहरु संचालनमा ल्याएको छ । कम्पनीको १५औं, १६औं र १७औं शाखाहरु क्रमश काठमाडौंको कलंकी, कोटेश्वर र भक्तपुरको सल्लाघारीमा शुक्रबारदेखि संचालनमा ल्याएको हो […]

सिजीका दुई स्मार्टफोन, फस्ट इम्प्रेशनः बजेट श्रेणीमा उत्कृट फाेन

१२ कार्तिक २०७३, शुक्रबार

काठमाडौं, १२ कात्तिक । सीजी मोबाइल कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेको दुई नयाँ स्मार्टफोनको बारेमा ब्लगर्सहरुलाई जानकारी प्रदान गरेको छ । कम्पनीले दुईनयाँ स्मार्टफोनहरु बजेट स्मार्टफोनको रुपमा ल्याएको हो । […]

पाटाद्धारा “लङ्ग डिस्टेन्स एण्ड ग्लोबल लिडरशिप” शिर्षकमा कार्यशाला सम्पन्न

११ कार्तिक २०७३, बिहीबार

काठमाडौं, ११ कात्तिक । प्यासाफिक एसिया ट्राभल एसोशियसन (पाटा) नेपाल च्याप्टरले “लङ्ग डिस्टेन्स एण्ड ग्लोबल लिडरशिप” शिर्षकमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा होटल व्यवसायी, एयरलाइन्स, ट्राभल एजेन्सी, टुर […]

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्बन्धी छुट्टै कोष स्थापना गरिने

११ कार्तिक २०७३, बिहीबार

काठमाडौं, ११ कात्तिक । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष निर्माण गर्ने भएको छ । अहिले विभिन्न १७ मन्त्रालयमार्फत् सीप विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ […]

एनसेलले ल्यायो ‘मोबाईल टिभी प्याक’

११ कार्तिक २०७३, बिहीबार

काठमाडौं, ११ कात्तिक । मोबाईल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘मोबाईल टिभी प्याक’ ल्याएको छ । चाडपर्वको शुभ अवसरमा ल्याइएको यो प्याक अन्तर्गत एनसेलका सम्पुर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले […]

सिएनआईद्धारा परिसंघ प्रबुद्ध परिषदको गठन

११ कार्तिक २०७३, बिहीबार

काठमाडौं, ११ कात्तिक । नेपालको उत्पादनमूलक तथा सेवा क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ सिएनआईले ‘परिसंघ प्रबुद्ध परिषद्’ को गठन सहित सोको शुभारम्भ गरेको छ । परिसंघका अध्यक्ष […]

सानिमा माई हाईड्रोपावरको हकप्रद साधारण शेयर निष्काशन सम्झौता

११ कार्तिक २०७३, बिहीबार

काठमाडौं, ११ कात्तिक । सानिमा माई हाईड्रोपावर लिमिटेडको ५ औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुको लागि १ कित्ता शेयर बराबर १ कित्ता अर्थात रु. १,०५,५०,००० कित्ता हकप्रद शेयर […]

डब्लुएफपीद्वारा डिएफआइडीको १५ लाख पाउण्ड सहयोगको स्वागत

८ कार्तिक २०७३, सोमबार

काठमाडौं, ८ कात्तिक । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी)बाट भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमका लागि प्राप्त १५ लाख पाउण्ड बराबरको सहयोगको स्वागत गरेको छ […]

आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागबीच सूचना आदान प्रदान गर्ने सम्झौता

८ कार्तिक २०७३, सोमबार

काठमाडौं, ८ कात्तिक । कर छली तथा राजस्व चुहावट नियन्त्रणका लागि सूचना आदान प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागको तर्फबाट महानिर्देशक चुडामणि शर्मा र राजस्व अनुसन्धान विभागका तर्फबाट महानिर्देशक निर्मलहरि […]

तिहार लक्षित गोदावरी पुष्प मेलाको तयारी पुरा

८ कार्तिक २०७३, सोमबार

काठमाण्डौं, ८ कात्तिक । फ्लोरिकल्चर एसोशिएसन नेपालले यहि कातिक १० गतेबाट गोदावरी पुष्प मेला आयोजना गर्न लागेको छ । एसोशिएसनद्धारा आयोजित पत्रकार सम्मेलनमा ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिन सम्म […]

“आईएमई हात हुँदैन खाली” योजनाको तेस्रो र चौथो हप्ताका विजेता घोषित

७ कार्तिक २०७३, आईतवार

काठमाडौं, ७ कात्तिक । रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले विजया दशमी–२०७३ लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत तेस्रो र चौथो हप्ताका भाग्यशाली विजेता घोषित गरेको छ । आईएमई कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र […]

सीजीकाे ब्लेज सिरिज अन्तर्गतका दुई नयाँ स्मार्टफोन बजारमा

७ कार्तिक २०७३, आईतवार

काठमाडौं, ७ कात्तिक । सीजी मोबाइल कम्पनीले नेपाली बजारमा नयाँ दुई बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले इओन ब्लेज सिरिज अन्तर्गतका इओन ब्लेज सिक्स र इओन ब्लेज प्रो बजेट […]

सीजी ब्राण्डको ४ के स्मार्ट टीभी नेपाली बजारमा

५ कार्तिक २०७३, शुक्रबार

काठमाडौं, ५ कात्तिक । सीजी ब्राण्डले तिहार तथा छठको अवसर पारेर ४ के स्मार्ट टीभी नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले विभिन्न योजनाका साथ ६५ इञ्चको एलईडी टीभी लञ्च गर्नुका […]

सामसंगको ग्यालेक्सी एस एटमा ड्यूल क्यामरा तथा आईरिस स्क्यानर

५ कार्तिक २०७३, शुक्रबार

काठमाडौं, ५ कात्तिक । सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस एटमा (Galaxy S8) ड्यूल क्यामरा सेटअप (dual camera) ल्याउने योजना गरेको छ । कम्पनीले ग्यालेक्सी नोट सेभेनको लेन्स आपूर्ति […]

हिमालय एअरलाइन्सद्वारा कोलम्बो उडानमा विशेष टिकटदर अफर

५ कार्तिक २०७३, शुक्रबार

काठमाडौ, ५ कात्तिक । हिमालय एअरलाइन्सले काठमाडौँबाट कोलम्बो घुम्न जाने योजना बनाइरहेका ग्राहकहरुका लागि आकर्षक टिकटदर अफर ल्याएको छ । कम्तिमा पनि दुइ जना सदस्य रहनुपर्ने परिवारको लागि एअरलाइन्स्ले दई […]

दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने

५ कार्तिक २०७३, शुक्रबार

काठमाडौं, ५ कात्तिक । तिहार तथा छट पर्वको अवसर पार्दै “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि”  भन्ने नाराका साथ फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजनामा दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने […]

हामीनिटको प्रदर्शनी तथा बिक्री मेला

५ कार्तिक २०७३, शुक्रबार

काठमाडौं, ५ कातिक । जोरपाटी स्थित हामीनिटले यहि कार्तिक ५ गतेदेखि ७ गतेसम्म तीन दिन ऊनी पश्मिना, कटन तथा बिभिन्न प्रकारका  कलेक्सनहरुको बृहत प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको […]

एक्सीएमजीको एक्साभेटर बजारमा

५ कार्तिक २०७३, शुक्रबार

काठमाडौं, ५ कात्तिक । आईडिएमसी प्रा.लि.ले एक्सीएमजीको एक्सई २१५ मोडेलको एक्साभेटर नेपाली बजारमा ल्याएको छ । चीनियाँ कम्पनी एक्सीएमजी ब्राण्डको यो २१.५ टनको एक्साभेटरमा विश्व बिख्यात जापानीज इसुजु कम्पनीको ईन्जीनका […]

होल्याण्ड एग्रिकल्चरको टयाक्टर सोरुम सातदोवाटोमा

५ कार्तिक २०७३, शुक्रबार

काठमाडौं, ५ कात्तिक । तराइ, पहाड, हिमाल, न्यू–हल्याण्डको कमाल भन्ने नाराका साथ न्यू होल्याण्ड एग्रिकल्चरले केस ब्राण्डका विभिन्न मोडलका नयाँ टयाक्टर नेपाली बजारमा भित्र्याएको छ । बुटवललाई आधार क्षेत्र बनाएर […]

आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको आवेदन खुल्ला

४ कार्तिक २०७३, बिहीबार

काठमाडौं, ४ कात्तिक । आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ का लागि “आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति” का लागि आवेदन आह्वान गरेको छ । […]

कतार एयरवेजको अल सफ्वा फस्ट लाउन्जलार्इ अन्तर्राष्ट्रिय अवार्ड

३ कार्तिक २०७३, बुधबार

काठमाडौं, ३ कात्तिक । कतार एयरवेजको हमाद अन्तर्राष्ट्रिय विमानस्थल स्थित विशेष अल सफ्वा फस्र्ट लाउन्जलाई बहु प्रशिक्षित सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्डबाट सम्मानित गरिएको छ । सेभेन स्टार लग्जरी […]

अशोक लेलैण्डद्वारा भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको अनावरण

३ कार्तिक २०७३, बुधबार

काठमाडौं, ३ कात्तिक । हिन्दुजा ग्रुप अन्तर्गतको फ्ल्याग्शिप ब्राण्ड, अशोक लेलैण्डले भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको आफ्नो चेन्नाई अवस्थित कर्पाेरेट अफिसमा सार्वजनिक गरेको छ । पूर्णतया भारतमा डिजाइन तथा इन्जिनियरिङ्ग […]

पञ्चकन्याका दुई नया एस एस ट्याङ्क

३ कार्तिक २०७३, बुधबार

काठमाडौं, ३ कात्तिक । पञ्चकन्याले नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३१६ ग्रेडको ट्याङ्क बजारमा ल्याएको छ । ३१६ ग्रेडका ट्याङ्कहरु बढी खीया प्रतिरोधात्मक र मिरर फिनिस्ड् भएको हुँदा […]

यस वर्ष एक खर्व ३४ अर्वको खाद्यान्न आयात

३ कार्तिक २०७३, बुधबार

काठमाडौं, ३ कात्तिक । खाद्य सुरक्षा, अधिकार र सम्प्रभूता संविधानमा लेखिएपनि खाद्यान्नको आयात बढ्दो छ । यस वर्ष सवै प्रकारका खाद्यवस्तु गरी कूल १ खर्व ३४ अर्वको आयात भएको छ […]

ह्वावे अनर सिक्स एक्स सार्वजनिक, ड्यूल रियर क्यामरा सेटअप र फिंगरप्रिन्ट सेन्सर

३ कार्तिक २०७३, बुधबार

काठमाडौं, ३ कात्तिक । ह्वावेले मिड रेन्जको नयाँ स्मार्टफोन अनर सिक्स एक्स (Honor 6X) सार्वजनिक गरेको छ । कम्पनीले चीनमा आयोजित एक कार्यक्रममा नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । ह्वावे […]

ताजा समाचार