मल्टिब्राण्ड इलेक्ट्रोनिक्स शोरुम ‘स्वीच अन’ संचालनमा

Technology Khabar २६ भाद्र २०७३, आईतवार

मल्टिब्राण्ड इलेक्ट्रोनिक्स शोरुम ‘स्वीच अन’ संचालनमा
SAMSUNG Switch ON_Golchha

काठमाडौं ।

काठमाडौं, २६ भदौ । उपभोक्ताहरुलाई एकै छानामुनी सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल उत्पादनहरु उपलब्ध गराउने उदेश्यका साथ, गोल्छा अर्गनाईजेसनले मल्टिब्राण्ड शोरुम ‘स्वीच अन’ (Switch ON) संचालनमा ल्याएको छ । काठमाडौंको नक्साल, नारायण चौरमा नयाँ स्टोर संचालनमा आएको हो । switch-on-logo

सामसंग, हिमस्टार, बजाज इलेक्ट्रिकल्स, टाइमेक्स, ओस्राम, अहुजा, इण्डोएशियनका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, एलईडी लाइट्स, घडिहरु तथा अन्य इलेक्ट्रोनिक/इलेक्ट्रिकल सामाग्रीहरु स्टोरमा उपलब्ध छन् ।

SAMSUNG CSC
SAMSUNG CSC

स्वीच अनको प्रमुख उद्धेश्य व्यक्तिगत तथा संस्थागत उपभोक्ताहरुलाई उच्च गुणस्तरको हरेक किसिमको सामाग्रीहरु प्रतिस्पर्धि मूल्यमा उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २६ भाद्र २०७३, आईतवार

ताजा समाचार