सुबिसुको सेल्स आउटलेट काठमाडौंको सुकेधारामा

Technology Khabar १४ असार २०७३, मंगलवार

सुबिसुको सेल्स आउटलेट काठमाडौंको सुकेधारामा

काठमाडौं ।

काठमाडौं, १४ असार । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा. लि. ले आफ्नो तेश्रो सेल्स आउटलेट “Subisu Station” काठमाडौंको सुकेधारामा सञ्चालन गरेको छ ।

उक्त आउटलेटबाट सुबिसुले सुकेधारा तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुलाई सुबिसु रिटेल सेवासँग सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्ने, सो सेवाहरुको विक्रि तथा वितरण साथै बिक्रीपछिको सेवा पछिको प्रदान गर्ने जनाएको छ ।

नयाँ स्टेशनको स्थापनासँगै कम्पनीका तीन आउटलेट संचालनमा रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Global Bank
easy care

प्रकाशित: १४ असार २०७३, मंगलवार

ताजा समाचार