सामसङ्ग डिजिटल प्लाजा नयाँ सज्जा साथ महाराजगंजमा

Technology Khabar १४ असार २०७३, मंगलवार

सामसङ्ग डिजिटल प्लाजा नयाँ सज्जा साथ महाराजगंजमा

काठमाडौं ।

काठमाडौं, १४ असार । नेपालका लागि सामसङ्गका इलेक्ट्रोनिक आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा लिले नारायण गोपालचोक, महाराजगंजमा सामसंग डिजिटल प्लाजाको नयाँ सज्जा साथ शुरु गरेको छ ।

सामसङ्ग डिजिटल प्लाजामा सामसङ्गका सबै उत्पादनहरु प्रदर्शनमा राखिएका छन्, जसमा कभ्र्ड टिभीहरु, एलईडी टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, माइक्रोवेभ ओभन तथा मोबाइल फोन रहेका छन् । काठमाडौँ उपत्यका भित्र ८ वटा र बाहिर ४ वटा गररे हालसम्म १२ बटा सामसङ्ग प्लाजा खुुलि सकेको छ ।

easy care

प्रकाशित: १४ असार २०७३, मंगलवार