जापानी प्रविधियुक्त सेन्साई टिभी बजारमा

Technology Khabar १० असार २०७३, शुक्रबार

जापानी प्रविधियुक्त सेन्साई टिभी बजारमा

काठमाडौं ।

काठमाडौं, १० असार । सि.जी. इलेक्ट्रोनिक्सले यूरो कप २०१६ को अवसर पारेर सेन्साई एलईडी टेलिभिजन बजारमा ल्याएको छ ।

कम्पनीले जापानी प्रविधियुक्त सेन्साई टिभी Sensei TV रोजेजस्तो तथा खोजेजस्तो मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दियो ।Sensai-Tv_2

यस लेड टिभी बजारमा १९ इन्च देखि ४० इन्च सम्म नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १० असार २०७३, शुक्रबार