Monthly Archives: २५ चैत्र २०७२, बिहीबार १४:४१

नदी नियन्त्रणका लागि सिँचाई मन्त्रालयलाई भारतको सहयोग

काठमाडौ, २५ चैत । सिँचाई मन्त्री उमेश कुमार यादवले चुरे विनाशका कारण नेपाल र भारतले भोगिरहेको समस्यालाई संयुक्त रुपमा समाधान गर्नुपर्ने बताएका छन् । नदी नियन्त्रणका लागि सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको समतल तराई हुँदै भारततिर बग्ने नदीहरु दुवै देशका लागि प्राकृतिक वरदानकै रुपमा रहेपनि वर्षायाममा हुने क्षतिलाई न्यूनिकरण गर्न दुवै देश संयुक्त रुपमा लड्नु पर्ने उल्लेख गरे ...

Read More »

अग्नि इन्कर्पाेरेटेडले महिन्द्रा गाडिको नयाँ शोरुम पानीपोखरीमा संचालनमा ल्यायो

काठमाडौं, २५ चैत । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडको नयाँ शोरुम पानीपोखरीमा संचालनमा आएको छ । नयाँ शोरुमको उद्घाटन नेपाल उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका तथा महिन्द्रा एण्ड महिन्द्रा लि. का भाइस–प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेशनल अपरेशन्स् सन्जय जादवले गरेका थिए । साथै कम्पनीले आफ्नो निकै प्रत्येक्षित इन्ट्री–लेभल एसयूभी केयूभी १०० “द यंग एसयूभी” को विक्रीवितरण यसै ...

Read More »

गोदरेजको क्यास ब्याक अन एभ्री पर्चेज अफर

काठमाडौं, २५ चैत । गोदरेजले नयाँ वर्षको अवसरमा ग्राहकहरु माझ अझ धेरै खुशी व्यक्त गर्न क्यास ब्याक अन एभ्री पर्चेज अफर ल्याएको छ । यो अफरअन्र्तगत ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याउनेछ । अफरअन्र्तगत गोदरेजका उत्पादनहरु ख्रिद गर्दा ग्राहकले तुरुन्त रु. १०,०००/– सम्म क्यास ब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो योजना अन्र्तगत सिंगल डोर डबल डोर रेफ्रिजेरेटर, माइक्रोवेभ ...

Read More »

लक्ष्मी हुण्डाईलाई सन् २०१५ को ‘एक्सिलेन्स सेल्स’ अवार्ड

काठमाडौं, २५ चैत । नेपालको र्लााग हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली. ले ‘एक्सिलेन्स सेल्स’ अवार्ड २०१५ प्राप्त गरेको छ । उक्त अवार्ड अघिल्लो साता न्यूजील्यान्डको अकल्याण्डमा आयोजित एसिया प्यासिफिक हुण्डाई डिलर कन्भेन्सन २०१५ मा प्रदान गरिएको हो । बिक्री परिमाण, वृद्धिदर र बजार हिस्साका आधारमा लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली.लाई उक्त ‘एक्सिलेन्स सेल्स’ अवार्ड प्रदान गरिएको हो । नेपालमा हुण्डाई, ...

Read More »

१६ मेगापिक्सेल सेल्फी क्यामरा भएको ‘ओप्पो एफ वान प्लस’ सार्वजनिक

काठमाडौं, २४ चैत । चीनियाँ मोबाइल ब्राण्ड ओप्पोले नयाँ स्मार्टफोन ओप्पो एफ वान प्लस (Oppo F1 Plus) सार्वजनिक गरेको छ । कम्पनीले १६ मेगापिक्सेल सेल्फी क्यामरा भएको यो स्मार्टफोन सिमित देशहरुमा मात्र सार्वजनिक गरेको हो । ओप्पो एफ वान प्लस स्मार्टफोन ओप्पो आर नाइनको (Oppo R9) अन्तराष्ट्रिय संस्करण मात्र भएको कम्पनीले गत साता उल्लेख गरेको थियो । यो स्मार्टफोनमा ५.५ ...

Read More »

ह्वाट्सएपका सबै म्यासेजहरु अब पूर्ण गोप्य, सबै प्रयोगकर्तामा ‘इन्ड-टू-इन्ड’ इन्क्रिप्सन लागू

काठमाडौं, २४ चैत । विश्वको लोकप्रिय म्यासेजिंग एप ह्वाट्सएप (WhatsApp) का संदेशहरु अब कसैले ह्याक गर्न नसक्ने भएको छ । ह्वाट्सएपले सेक्यूरिटि प्रोजेक्टअन्तरगत पूर्णरुपमा इन्ड टू इन्ड इन्क्रीप्सन (end-to-end encryption) लागू गरेको छ । ह्वाट्सएपले करिब डेढ वर्षलगायतका तयार पारेको सेक्यूरिटि प्रोजक्टअन्तरतगको पूर्णरुपको इन्क्रीप्सन आफ्ना सबै सेवा प्रयोगकर्तालाई उपलब्ध हुने जानकारी दिएको छ । यसको अर्थ अब ह्वाट्सएपको सबैभन्दा पछिल्लो ...

Read More »

गूगल प्ले स्टोरका आईकनहरु अब नयाँ डिजाइनमा

काठमाडौं, २४ चैत । गूगलले गूगल प्लेमा भएका विभिन्न एप्सको डिजाइन लूक्स परिवर्तन गरेको छ । गूगलले प्ले स्टोरमा भएका सबै एप्सलाई नयाँ र आकर्षक तरिकाको बनाएको छ । गूगलले परिवर्तन गरेका नयाँ डिजाइनका एप्स मंगलवारदेखि नै प्ले स्टोरमा अपडेट भइसकेका छन् । यदि तपाईँले गूगल प्ले एपलाई अपडेट गर्नुभयो भने नयाँ एप्स डिजाइन देखिनेछन् । गूगलले परिवर्तन गरेको नयाँ ...

Read More »

एप्पलको आईफोन सेभेन प्लसमा दुई वटा रियर क्यामरा हुनसक्ने

काठमाडौं, २३ चैत । एप्पलको नयाँ आईफोनको बारेमा भित्री विषयहरु लीक गर्दै आएको मिंग ची कुओले आईफोन सेभेन प्लसको बारेमा नयाँ समाचार सार्वजनिक गरेका छन् । नयाँ समाचारअनुसार आईफोन सेभेन प्लस (iPhone 7 Plus) मा ड्यूल क्यामरा सेटअप हुनेछ । कुओले एप्पलको आउने आईफोन सेभेनमा ड्यूल क्यामरा सेटिंग हुने निश्चित भएको विश्वास गरेका छन् । आईफोन सेभेन प्लसमा मात्र ड्यूल ...

Read More »

अर्घाखाँची सिमेन्टद्वारा निर्माणकर्मीहरुलाई तालिम

काठमाडौं, २३ चैत । अर्घाखाँची ओ.पि.सी. सिमेन्टले गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन निर्माणको सम्बन्धमा भक्तपुर जिल्लाका निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीहरु सँग जानकारी मूलक कार्यक्रम सम्बन्धि प्रशिक्षण दिएको छ । अर्घाखाँची सिमेन्टले भक्तपुरका २०० जना निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीहरुलाई सिमेन्टको गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन कसरी बनाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएको हो । भवन निर्माण गर्दा अर्घाखाँची ओ.पि.सी. ...

Read More »

आईएमई–क्योदाईको ३ महिने सेवाग्राही योजना

काठमाडौं, २३ चैत । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा सेवाग्राहीहरुका लागि ३ महिने योजना ल्याएको छ । यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्ने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड’ मा सहभागी भई हरेक हप्ता जापान–नेपालका लागि राउन्ड ट्रिप टिकेट जित्न सक्नेछन् । उक्त टिकेट विजेता घोषणा गरिएको मितिबाट एक वर्ष सम्मका लागि मान्य हुने ...

Read More »