कोकाकोलाको नयाँ अभियान “टेष्ट द फिलिङ्ग” सार्वजनिक

Technology Khabar १८ फाल्गुन २०७२, मंगलवार

कोकाकोलाको नयाँ अभियान “टेष्ट द फिलिङ्ग” सार्वजनिक

काठमाण्डौं, १८ फागुन । कोकाकोलाले काठमाडौंसहित विश्वभर ‘टेष्ट द फिलिङ्ग’ अभियान सार्वजनिक गरेको छ ।

अभियान सार्वजनिक कार्यक्रममा विभिन्न कलाकारहरुले गित तथा संगित प्रस्तुत गरेका थिए । ‘उत्साहका पलहरु’ विषयका साथ कार्यक्रमले कोका–कोला पिउँदा प्राप्त हुने आनन्दलाई अझ विशेष बनाएको कम्पनीको दाबाी छ ।

गत जनवरी १९मा नयाँ नारा टेष्ट द फिलिङ्ग का साथ पहिले पेरिसबाट शुरु गरिएको थियो । जसले ७ वर्ष पुरानो कोका–कोला “ओपन ह्यापीनेस” अभियानलाई प्रतिस्थापन गरेको छ ।

कोका–कोलाका कन्ट्री डिरेक्टर, आलोक कोहलीले भने, “उत्कृष्ट ब्राण्ड कोका–कोलाको नयाँ चरणका बारेमा हामी उत्साहित छौं । यो एउटा यस्तो कार्य जसले सम्भवत कोका–कोला ब्राण्डलाई नेपालमा परिवर्तन गर्नेछ ।”

प्रकाशित: १८ फाल्गुन २०७२, मंगलवार

Comments are closed.

Loading...