एचपीको दुई वटा ट्याबलेट भारतीय बजारमा आउँदै

१७ जेष्ठ २०७२, आईतवार

काठमाडौं, १७ जेठ । एचपीले भारतीय बजारमा एन्ड्रोयडमा आधारित केहि ट्याबलेटहरु छिटै उपलब्ध गराउने भएको छ । भारतीय बजारमा उपलब्ध हुने दुईवटा श्रेणीका ट्याबलेटहरु फरक फरक लक्षित समूहका लागि रहेका […]

गूगल फोटोजद्धारा निशुल्क फोटो तथा भिडियो स्टोर गर्नुहोस्

१७ जेष्ठ २०७२, आईतवार

काठमाडौं, १७ जेठ । गूगलको आफ्नो वार्षिक कन्फ्रेन्स गूगल आई/ओ डेभलपर कन्फ्रेन्स अमेरिकाको सान फ्रान्सिस्को शहरमा शुरु भईसकेको छ । कन्फ्रेन्सको पहिलो दिन गूगलले अपरेटिंग सिष्टम एन्ड्रोयड ‘एम’का साथै फोटो […]

गूगलको नयाँ अपरेटिंग सिष्टम ‘एन्ड्रोयड एम’को घोषणा, यस्ता छन् सुविधाहरु

१७ जेष्ठ २०७२, आईतवार

काठमाडौं, १७ जेठ । गूगलले आफ्नो वार्षिक कन्फ्रेन्स गूगल आई/ओ डेभलपर कन्फ्रेन्स (Google I/O Developer Conference) मा एन्ड्रोयडको पछिल्लो भर्सन ‘एन्ड्रोयड एम'(Android ‘M’) को घोषणा गरेको छ । कम्पनीको ‘एन्ड्रोयड […]

विश्वभर सवा तीन अर्ब व्यक्तिहरु इन्टरनेटको पहुँचमा हुने

१४ जेष्ठ २०७२, बिहीबार

काठमाडौं, १४ जेठ । सन् २०१५ को अन्त्यसम्म विश्वको कुल जनसंख्याको आधा जनसंख्या इन्टरनेटसँग जोडिने तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघको संस्था अन्तराष्ट्रिय टेली कम्यूनिकेशन यूनियन (आईटीयू)को एक […]

वाटरप्रुफ र डस्टप्रुफ ‘सोनी एक्सपेरिया जेड ३ प्लस’ सार्वजनिक

१४ जेष्ठ २०७२, बिहीबार

काठमाडौं, १४ जेठ । जापानी स्मार्टफोन निर्माता कम्पनी सोनीले अप्रिलमा जापानमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन एक्सपेरिया जेड फोर लन्च गरेको थियो । यसपछि कम्पनीले बुधवार मात्र अर्को नयाँ स्मार्टफोन एक्सपेरिया […]

सामसुंगको ‘जेड वान’ बंगलादेशमा पहिलो स्थानमा

११ जेष्ठ २०७२, सोमबार

काठमाडौं, ११ जेठ । सामसुंगको टाईजेनमा आधारित एकमात्र स्मार्टफोन जेड वान (Z1) चालु वर्षको पहिलो चौमासिकमा बंगलादेशमा पहिलो स्थानमा पुग्न सफल भएको छ । मार्केट रिसर्च फर्म काउन्टरपोइन्टको नयाँ प्रतिवेदनअनुसार […]

होसियार ! तपाईँको पुरानो स्मार्टफोनबाट डाटा चोरी हुनसक्छ

११ जेष्ठ २०७२, सोमबार

काठमाडौं, ११ जेठ । अधिकांश मोबाइल प्रयोगकर्ताहरुले आफ्नो पुरानो मोबाइल बेचेर वा साटेर नयाँ मोबाइल खरिद गर्ने गर्दछन् । बजारमा हरेक दिन नयाँ मोबाइल आउने गरेको अवस्थामा उपभोक्ताहरुले आफूले प्रयोग […]

ब्ल्याकबेरीलाई माइक्रोसफ्टले खरिद गर्न सक्नेःरिपोर्ट

१० जेष्ठ २०७२, आईतवार

काठमाडौं, १० जेठ । चर्चित क्यानेडियन मोबाइल कम्पनी ब्ल्याकबेरीको अधिग्रहण गर्ने समाचारले टेक मिडियामा पछिल्ला दिनहरुमा निकै चर्चा पाएको छ । डिसेम्बर २०१४ तथा फरवरी २०१५ मा नाफामा रहन सफल […]

इन्टेक्सले निशुल्क कल गर्ने सुविधा सहितको स्मार्टफोन ल्याउने

१० जेष्ठ २०७२, आईतवार

काठमाडौं, १० जेठ । भारतीय स्मार्टफोन कम्पनी इन्टेक्सले जुलाईमा दुईवटा स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले ल्याउन लागेको स्मार्टफोनहरुमा निशुल्क कल गर्ने सुविधा उपलब्ध हुनेछ । इन्टेक्सले सिंगापुरको […]

यस्तो छ सामसुंगको आउन लागेको ट्याबको फीचर्स

८ जेष्ठ २०७२, शुक्रबार

काठमाडौं, ८ जेठ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगको आउन लागेको ट्याबलेटको फीचर्स लीक भएको छ । सामसुंगको ग्यालेक्सी ट्याब एस मोडलको फीचर्स बेंचमार्किंग एप गीकबेन्चमा लीक भएको हो […]

नौ सय रुपैंयामा किन्न सकिने कम्प्यूटर अाउँदै

८ जेष्ठ २०७२, शुक्रबार

काठमाडौं, ८ जेठ । अमेरिकाको क्यालिफोर्नियाको एक कम्पनीले क्रेडिट कार्डको आकार जत्रो चिप कम्प्यूटर बनाउने कोशिश गरीरहेको छ । कम्पनीले यो कम्प्यूटरको मूल्य ९ अमेरिकी डलर अर्थात करिब नौ सय […]

पर्यटन वोर्डबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड सहयोग

८ जेष्ठ २०७२, शुक्रबार

काठमाडौं, ८ जेठ । नेपाल पर्यटन बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैंया सहयोग रकम हस्तान्तरण गरेको छ । यहि वैशाख १२ गते आएको महाविनाशकारी भुकम्पवाट नेपालीे जनताले […]

फेसबुक म्यासेन्जरमा अब भिडियो कलिंगको सुविधा

८ जेष्ठ २०७२, शुक्रबार

काठमाडौं, ८ जेठ । फेसबुकले विश्वभरका प्रयोगकर्ताहरुका लागि आफ्नो म्यासेन्जर एपको माध्यमबाट भिडियो कलिंगको फीचर सार्वजनिक गरेको छ । फेसबुकले करिब एक महिना अगाडि यो फीचर अमेरिका, बेलायत, क्यानाडा तथा […]

एप्पलको आईप्याड प्रोमा शक्तिशाली ए नाईन प्रोसेसर राखिने

३ जेष्ठ २०७२, आईतवार

काठमाडौं, ३ जेठ । एप्पल कम्पनीको नयाँ आईप्याड प्रोको फीचर्स लीक भएको छ । एप्पलले ल्याउन लागेको यो फुल साइजको आईप्याडमा नेक्स्ट जेनेरेशनको ए ९ सीपीयू हुने अनुमान गरिएको छ […]

भूकम्प बारे जानकारी दिने एप ‘नेपाल अर्थक्वेक अपडेट्स्’

३ जेष्ठ २०७२, आईतवार

काठमाडौं, ३ जेठ । खानी तथा भूगर्भ विभागले भूकम्पको बारेमा जानकारी दिने मोवाइल एप सार्वजनिक गरेको छ । एन्ड्रोइड अपरेटिङ सिष्टममा आधारित मोवाइल प्रयोगकर्ताले ‘नेपाल अर्थक्वेक अपडेट्स्’ नामक एप डाउनलोड […]

नेपालीलाई भाइवरबाट फोन गर्ने सेवा ४८ घण्टासम्म निःशुल्क

३० बैशाख २०७२, बुधबार

काठमाडौं, ३० वैशाख ।  नेपालमा मंगलबार गएको अर्को शक्तिशाली भुइँचालोपछि भाइबरले नेपालका लागि फेरि निःशुल्क सेवा सुरु गरेको छ । यसअघि वैशाख १२ को भूकम्पपछि विश्वभर केही दिनका लागि निःशुल्क […]

नेपाल टेलिकमले पुनर्निर्माणका लागि १ अर्ब खर्च गर्ने

२८ बैशाख २०७२, सोमबार

काठमाडौं । नेपाल टेलिकमले भूकम्प पीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा तत्कालका लागि २५ करोड रुपैयाँ दिएको छ । टेलिकमले भूकम्पबाट प्रभावित नेपाली नागरिकको उद्धारका लागि आइतबार २५ करोड रुपैयाँको […]

कृषितर्फमात्रै चार अर्बभन्दा बढीको क्षति

२८ बैशाख २०७२, सोमबार

काडमाडौं,२८ बैशाख । सरकारले भुकम्प प्रभावित १४ वटा जिल्लाका किसानलाई निशुल्क धानको वीउ उपलव्ध गराउने भएको छ । धान रोप्नको लागि  वीउ राख्ने समय भएकाले  किसानलाई निशुल्क रुपमा उपलव्ध गराइने […]

फेसबुकमा आउने अनावश्यक रिक्वेष्टलाई यसरी रोक्नुहोस्

२७ बैशाख २०७२, आईतवार

काठमाडौं, २७ वैशाख । फेसबुक प्रयोग गर्दा अनावश्यक गेम इन्भिटेशन तथा रिमाइण्डरबाट दिक्क हुनुभएको छ भने खुसीको खबर आएको छ । अब फेसबुक प्रयोगकर्ताले यस्ता अनावश्यक गेम तथा एपहरुको रिक्वेष्ट […]

माइक्रोसफ्टको विण्डोज १० अन्तिम अपरेटिंग सिष्टम हुने

२७ बैशाख २०७२, आईतवार

काठमाडौं, २७ वैशाख । माइक्रोसफ्टले विण्डोज १० लाई अन्तिम अपरेटिंग सिष्टम भएको घोषणा गरेको छ । माइक्रोसफ्टले विण्डोज १० लाई अन्तिम सिष्टम बताएपनि यसमा नयाँ अपडेट भने गरिरहनेछ तर अब […]

पुरानो ‘स्नेक गेम’ अव ‘स्नेक रिवाईण्ड’को नाममा आउँदै, मे १४ तारिखमा सार्वजनिक हुने

२४ बैशाख २०७२, बिहीबार

काठमाडौं, २४ वैशाख । के तपाईँले कुनै समय नोकिया मोबाइलमा रहेको स्नेक गेम खेल्नु भएको थियो ? नोकिया ब्राण्डका पहिलो र दोस्रो पुस्ताका मोबाइल फोन प्रयोग गर्नेहरुले स्नेक गेम खेलेको […]

महाभूकम्प पिडितलाई दिए टेलिकम अपरेटरहरुले निशुल्क सेवा

२३ बैशाख २०७२, बुधबार

काठमाडौं, २३ वैशाख । वैशाख १२ गते गएको महाभूकम्प पिडितहरुलाई सहयोग गर्ने क्रम जारी रहेको बेलामा नेपालका टेलिकम अपरेटरहरुले पनि विभिन्न किसिमबाट राहत उपलब्ध गराएका छन् । नेपालका प्रमुख दुई […]

ताजा समाचार