सानिमा बैंकद्वारा भिसा डलर कार्ड जारी

Technology Khabar १ बैशाख २०७२, मंगलवार

सानिमा बैंकद्वारा भिसा डलर कार्ड जारी
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १ वैशाख । सानिमा बैंकले अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्न सकिने भिसा डलर डेबिट कार्ड र भिसा डलर ट्राभल कार्ड सञ्चालनमा ल्याएको छ । यी कार्डहरु भिसा कार्ड स्विकृत गर्ने विश्वका जुनसुकै एटिएममा नगद झिक्न तथा सामान र सेवा खरिद भुक्तानीका लागि प्रयोग गर्न सकिने जनाएको छ ।

बैंकले आफ्ना सम्पूर्ण ३७ शाखाहरुमा एटिएम सञ्चालनमा ल्याएको छ भने अन्य देशका प्रमुख ब्यापारीक स्थानहरुमा पनि छिट्टै एटिएम सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

Sajilo Visa

प्रकाशित: १ बैशाख २०७२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार