कलश सिमेन्टले गुणस्तर चिन्ह पायो

Technology Khabar १३ पुष २०७१, आईतवार

कलश सिमेन्टले गुणस्तर चिन्ह पायो
Classic Tech

काठमाण्डौ, १३ पुस । विरगंजस्थित श्री सिमेन्टद्धारा उत्पादित कलश गोल्ड ब्राण्डका पि.पि.सी. सिमेन्टहरुले नेपाल गुणस्तर चिन्ह ल्क् ३८५ प्राप्त गरेको छ । श्री सिमेन्ट इन्डष्ट्रिजले दैनिक ४०० टन क्षमतामा सिमेन्ट उत्पादन गर्दै आई रहेको छ ।

उद्योगले कलश गोल्डसहित अन्य ब्रान्डका सिमेन्ट उत्पादन गर्दै आईरहेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित: १३ पुष २०७१, आईतवार

Comments are closed.

Loading...