जापानीज एप गेम ‘पजल एण्ड ड्रयागन’ चीनमा पनि उपलब्ध हुने

Technology Khabar २४ मंसिर २०७१, बुधबार

जापानीज एप गेम ‘पजल एण्ड ड्रयागन’ चीनमा पनि उपलब्ध हुने

काठमाडौं ।

काठमाडौं, २४ मंसीर । जापानीज स्मार्टफोन एप निर्माता कम्पनी गुङहो अनलाइन इन्टरनेटमेन्टले आफ्नो प्रशिद्ध गेम चीनमा पनि उपलब्ध गराउने भएको छ । कम्पनीले निकै प्रशिद्ध स्मार्टफोन खेल ‘पजल एण्ड ड्र्यागन’ (Puzzle & Dragons) चीनमा पनि उपलब्ध गराउन लागेको बताएको छ ।

गुङहो अनलाइन इन्टरटेनमेन्टले चीनमा टेनसेन्टसँगको सहकार्यमा उक्त गेम उपलब्ध गराउने भएको हो ।

पजल एण्ड ड्र्यागन सन २०१३ मा विश्वको सबैभन्दा टप ग्रोसिङ (Top Grossing) गेम एपको रुपमा रहेको थियो । बजार अनुसन्धान संख्या एपएन्नीका अनुसार सो वर्ष गुङहोले आफ्नो कुल बिक्रीमध्ये ९० प्रतिशत अर्थात १ सय ६३ विलियन येन (१.४ विलियन अमेरिकी डलर) कमाएको थियो । रोयटर्स

Sajilo Visa

प्रकाशित: २४ मंसिर २०७१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार