अक्टुबरफेष्ट २०१४ भेस्पर क्याफेमा सम्पन्न

Technology Khabar ३ कार्तिक २०७१, सोमबार

अक्टुबरफेष्ट २०१४ भेस्पर क्याफेमा सम्पन्न
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ३ कात्तिक । भेस्पर क्याफे तथा रेष्टुरेन्ट, झम्सीखेल ललितपुरमा अक्टुबरफेष्ट २०१४ सम्पन्न भएको छ । मौलिक जर्मन खाना, बियर तथा वाइन र रितिरिवाजलाई मुख्य आधार मानी आयोजना गरेको अक्टोबरफेष्ट २०१४ नेपाल जर्मन चेम्बर अर्फ कमर्सको अगुवाईमा आयोजित यस कार्यक्रममा कार्पेट, हस्तकला लगायत निर्यात जन्यहरुको व्यापारमा संलग्न व्यवसायी एवं जर्मन नागरिक र जर्मन खानाका पारखीहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा प्रत्यक्ष जर्मन खाना पकाएर पाहुनाहरुलाई सेवा गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ३ कार्तिक २०७१, सोमबार

तपाइको प्रतिक्रिया