Technology Khabar १८ भाद्र २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, १८ भदौ । जोलोले आफ्नो पहिलो विंडोज फोन सार्वजनिक गरेको छ । कम्पनीले Xolo Win Q900s विंडोज ८.१ मा आधारीत फोन सार्वजनिक गरेको हो । भारतमा यसको बजार मूल्य ९ हजार ९ सय ९९ रुपैंया तोकिएको छ ।
कम्पनीले यो विश्वको सबैभन्दा हलुका विंडोज फोन भएको दाबी गरेको छ । यो फोनको तौल १०० ग्राम छ । यसको स्क्रीन ४.७ इंचको छ र यो हाइ डेफिनिशन डिस्प्लेसहितको फोन हो ।
फोन को फीचर्स
*स्क्रीन: 4.7 इंच एचडी, मल्टी टच आईपीएस
*प्रोसेसर: 1.2 जीएचजेड क्वॉड कोर
*र्याम: 1 जीबी, 8जीबी इंटरनल स्टोरेज
*ओएस: विंडोज फोन 8.1
*सिम: डुअल सिम
*आकार: मोटाई 7.2 मिमी, ताैल 100 ग्राम
*क्यामरा: 8 एमपी रियर, एलईडी फ्ल्याशका साथ, 2 एमपी फ्रंट
*अन्य फीचर्स: 3जी, वाई-फाई 802.11, ब्लूटुथ, जीपीएस
*ब्याट्री: 1800 एमएएच
प्रकाशित: १८ भाद्र २०७१, बुधबार