केएल दुगड समूहको स्मार्ट होम एप्लायन्सेज्

Technology Khabar ३० श्रावण २०७१, शुक्रबार

केएल दुगड समूहको स्मार्ट होम एप्लायन्सेज्

काठमाडौं ।

काठमाडौं, ३० साउन । केएल दुगड समूहले घरायसी तथा व्यावसायिक प्रयोजनका इलेक्ट्रोनिक सामग्री बजारमा ल्याएको छ । कम्पनीले माइक्रोवेभ ओभन, रेफ्रिजेरेटर, डिसवासर, वाशिङ मेशिनलगायत सामग्रीको विक्री थालेकोबताएको छ । त्यस्तै, व्यक्तिगत उपयोगका लागि पनि हेयर ड्रायर, वेट स्केल तथा हेयर क्लिप बजारमा ल्याएको जानकारी दिएको छ ।

ती सामग्रीमा कम्पनीले विक्रीपछिको सेवा पनि सहजरूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । ती सामान देशका प्रमुख शहरमा उपलब्ध छन् ।

easy care

प्रकाशित: ३० श्रावण २०७१, शुक्रबार