बजेटको प्रयास: नीतिगत सुधार

Technology Khabar ३० असार २०७१, सोमबार

बजेटको प्रयास: नीतिगत सुधार

काठमाडौं ।

दुई दशकको आर्थिक उदारीकरणका क्रममा देखिएका विकृतिलाई अनुभवको रूपमा लिँदै व्यावसायिक वातावरणका लागि नीतिगत सुधारलाई महत्त्व दिने तयारी अर्थमन्त्रीको छ । ‘बितेको दुई दशकको अनुभवका आधारमा आगामी वर्षको बजेट ल्याउने अन्तिम तयारी छ,’ महतले कान्तिपुरसित भने, ‘आगामी वर्षको बजेटले नीतिगत दिशा लिन्छ भन्ने मेरो विश्वास छ ।’ सरकारले आइतबार २९ गते ४ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेका छ ।

पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास निर्माणका लागि पर्याप्त बजेट छुट्याउने तयारी गरको र त्यसमा समेत नीतिगत सुधारका कार्यक्रम हुने मन्त्री महतको भनाइ छ । निजी क्षेत्रले माग गरेको झन्डै तीन दर्जन ऐन/कानुन ल्याउने, निर्यात प्रवर्द्धनका नयाँ कार्यक्रम घोषणा गर्ने, कर्मचारीको निर्णय क्षमता बढाउने, कृषिको विकासका लागि युवा लक्षित नीतिगत कार्यक्रम घोषणा गर्नेमा मन्त्री महत जुटेका हुन् । दुई दशकको आर्थिक उदारीकरणका क्रममा देखिएका विकृतिलाई अनुभवको रूपमा लिँदै व्यावसायिक वातावरणका लागि नीतिगत सुधारलाई महत्त्व दिने तयारी अर्थमन्त्रीको छ । ‘बितेको दुई दशकको अनुभवका आधारमा आगामी वर्षको बजेट ल्याउने अन्तिम तयारी छ,’ महतले कान्तिपुरसित भने, ‘आगामी वर्षको बजेटले नीतिगत दिशा लिन्छ भन्ने मेरो विश्वास छ ।’ सरकारले आइतबार २९ गते ४ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेका छ ।

पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास निर्माणका लागि पर्याप्त बजेट छुट्याउने तयारी गरको र त्यसमा समेत नीतिगत सुधारका कार्यक्रम हुने मन्त्री महतको भनाइ छ । निजी क्षेत्रले माग गरेको झन्डै तीन दर्जन ऐन/कानुन ल्याउने, निर्यात प्रवर्द्धनका नयाँ कार्यक्रम घोषणा गर्ने, कर्मचारीको निर्णय क्षमता बढाउने, कृषिको विकासका लागि युवा लक्षित नीतिगत कार्यक्रम घोषणा गर्नेमा मन्त्री महत जुटेका हुन् ।

Global Bank
easy care

प्रकाशित: ३० असार २०७१, सोमबार

ताजा समाचार