१० प्रतिशतले बढ्यो कर्मचारीको तलब

Technology Khabar ३० असार २०७१, सोमबार

१० प्रतिशतले बढ्यो कर्मचारीको तलब

काठमाडौं ।

उच्च हिमाली जिल्लामा कार्यरत कर्मचारीलाई वार्षिक १५ हजार पोसाक खर्च दिइने, कर्मचारीको वार्षिक तलबवृद्धिलाई सुरु तलबमानसँग आबद्ध गरी तलबमानलाई वैज्ञानिक बनाउन र अन्य सुविधालाई पुनरवलोकन गर्नका लागि उच्चस्तरीय तलब, सुविधा सुझाव आयोग गठन गरिने बजेटमा छ।
बजेट वक्तव्यमा निजी क्षेत्रले अवलम्बन गरेका असल अभ्यासलाई सरकारी क्षेत्रबाट सहयोग पुर्‍याउन र निजी क्षेत्रलाई सरकारी कार्य प्रक्रियामा बारेमा जानकारी गराउन सार्वजानिक निजी क्षेत्र इन्टर्नसिपको गराउने व्यवस्था गरिने र ४०० कर्मचारीलाई निजी क्षेत्रसम्बन्धी तालिम दिइने उल्लेख छ।उच्च हिमाली जिल्लामा कार्यरत कर्मचारीलाई वार्षिक १५ हजार पोसाक खर्च दिइने, कर्मचारीको वार्षिक तलबवृद्धिलाई सुरु तलबमानसँग आबद्ध गरी तलबमानलाई वैज्ञानिक बनाउन र अन्य सुविधालाई पुनरवलोकन गर्नका लागि उच्चस्तरीय तलब, सुविधा सुझाव आयोग गठन गरिने बजेटमा छ।

बजेट वक्तव्यमा निजी क्षेत्रले अवलम्बन गरेका असल अभ्यासलाई सरकारी क्षेत्रबाट सहयोग पुर्‍याउन र निजी क्षेत्रलाई सरकारी कार्य प्रक्रियामा बारेमा जानकारी गराउन सार्वजानिक निजी क्षेत्र इन्टर्नसिपको गराउने व्यवस्था गरिने र ४०० कर्मचारीलाई निजी क्षेत्रसम्बन्धी तालिम दिइने उल्लेख छ।

easy care

प्रकाशित: ३० असार २०७१, सोमबार