Technology Khabar २९ असार २०७१, आईतवार
काठमाडौं ।
२०६७ फागुन २१ मा ललितपुरको माल्टा-९ मा ‘सशक्तीकरण कार्यक्रम’ सम्पन्न भयो । त्यसको तीन दिनपछि २४ गते माल्टा-२ मा त्यस्तै कार्यक्रममा १ सय २७ सहभागी भए । ‘सहभागीको विवरण हुबहुमात्रै होइन, फोटोकपी नै पेस भएको थियो,’ जिविस स्रोतले भन्यो, ‘अरू दुई गाविस (आश्राङ र गोटीखेल) मा पनि हुँदै नभएको कार्यक्रमका नाममा सहभागीको नक्कली विवरण देखाएर भत्ता बाँडिएको थियो ।’
समानुपातिक सभासद जनककुमारी चालिसेको सिफारिसमा सञ्चालित योजना विवादमा परेपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिनका लागि फाइल उठाएर ल्याएको थियो । ‘हामीले जिविसबाट फाइल उठाएर सतर्कता केन्द्रमा ल्याउन नपाउँदै मालेको केन्द्रीय कार्यालय (चालिसेसम्बद्ध पार्टी) बाट फोन गरेछन्,’ केन्द्रबाट हाल सरुवा भएका अधिकृतले भने, ‘त्यसपछि छानबिनै रोकिएको थियो ।’ पछि छानबिन गर्दा तत्कालीन सभासद चालिसेका सबै योजना नक्कली भएको खुलेको थियो ।

प्रकाशित: २९ असार २०७१, आईतवार